१६ पुस २०८२, बुधबार | December 31, 2025

आज बडादशैँको चौथो दिन, कुष्माण्डा भगवतीको पूजा गरिंदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैँ अन्तर्गत नवरात्रीको चौथो दिन आज मंगलबार कुष्माण्डा देवीको अर्चना गरिंदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पनि पुज्ने गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने…