बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विभाजन आएसँगै जिल्ला हुँदै स्थानीय तहसम्म एकले अर्को पक्षलाई कारवाही गर्ने, निश्कासन गर्ने र पुनर्गठन गर्ने कार्यले तिब्रता पाएको छ । नेकपाको रुपन्देही जिल्ला कमिटीका अध्यक्ष एवं बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदी ओली पक्षको नेकपामा लागेपछि प्रचण्ड-नेपाल पक्षले पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर राजुु गुरुङलाई अध्यक्ष…