बुटवल । बुटवल लन टेनिस कम्प्लेक्समा श्रमिकको ज्याला र निर्माण सामग्रीको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधान भएको छ । भदौ २९ गते देखि बन्द रहेको कोर्टको ताला लन टेनिस खेलमैदान निर्माण उपभोक्ता समिति र लन टेनिस संघको संयुक्त पहलमा निर्माण सामग्री र श्रमिकको ज्याला भुक्तानी गरिएसंगै समाधान भएको समितिका अध्यक्ष केश बहादुर थापाले बताए…