७ चैत्र २०८२, शनिबार | March 21, 2026

अपडेट : जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

जुम्ला । तिला गाउँपालिका-७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवन कुमार चौधरीले…