७ चैत्र २०८२, शनिबार | March 21, 2026

आजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमापात, बाँकी क्षेत्रको मौसम सफा

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । हाल देशका पूर्वी पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै आजको अधिकतम…