कर्णाली । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरे । गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ । गत माघदेखि सेवा शुरु गरिए पनि छपाइ गर्न काठमाडौं…