काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको…