बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले २०७२ मा जारी नेपालको संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्यभएको पूर्ण सहमतिको दस्तावेजको रुपमा संविधान स्थापित भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश प्रेषित गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी संविधानले सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको…