६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

संविधानको उल्लंघन गर्ने ब्यक्ति प्रधानमन्त्री हुन सक्दैनन : नेता भुसाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका नेता घनश्याम भुसालले संविधानको उल्लंघन भएको हुदा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन् । नेकपा प्रचण्ड नेपाल पक्षको तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संविधान उल्लंघन गर्ने व्यक्ति प्रधानमन्त्री पदमा नमिल्ने बताए । उनले…