७ आश्विन २०८३, बुधबार | September 23, 2026

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंह बीचको भेटवार्ता सम्पन्न



नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ स्.िह बीचको भेटवार्ता सम्पन्न भएको छ । आज (शनिबार)बिहान भएको वर्ता उल्लेखनिय भएको भारतीय रक्षामन्त्री सिंहल् बताएका छन् ।

नयाँदिल्लीको अकबर रोडस्थित भारतीय रक्षामन्त्री सिंहको निवासमा मन्त्री ज्ञवाली र सिंह बीच भेटवार्ता भएको हो ।

भेटवार्ता सकिए लगत्तै रक्षामन्ी सिंहले तस्बिर सहित ट्वीट गर्दै परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेट उल्लेखनिय भएको बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ। भारत–नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ।’

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ११ : ५६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई