१४ पुस २०८२, सोमबार | December 29, 2025

बाँकेको कोरोना विशेष अस्पताल बन्द

नेपालगञ्ज । बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आईसोलेशन अस्पताल शनिवारदेखि बन्द भएको छ । क्यान्सरका बिरामीलाई उपचार गर्ने उद्देश्यले आईसोलेशन सेन्टर बन्द गरिएको हो । ५ नम्बर प्रदेश सरकारले क्यान्सर अस्पताल खजुरालाई गत बैशाख महिनादेखि कोरोना विशेष आइसोलेसन अस्पताल घोषणा गरेको थियो । बाँकेमा सुबिधा सम्पन्न आईसोलेशन अस्पतालका रुपमा २…