६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

अन्य पार्टीसँग समिकरण गरेर भएपनि प्रदेश सरकार जोगाउन ओलीद्वारा अन्तरपार्टी निर्देशन जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार जोगिने अवस्था नरहे अन्य दलहरुसँग सहकार्य गरेर पनि सरकार ढल्न नदिन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका छन्। नेकपामा फुटपछि प्रदेश सरकारविरुद्ध आएको अविश्वास प्रस्तावका बिषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मातहतका पार्टी कमिटीलाई यस्तो निर्देशन दिएका हुन् । पार्टी फुटपछि पहिलो पटक पार्टी कमिटीलाई अन्तरपार्टी निर्देशन (अपानि) जारी…