५ चैत्र २०८२, बिहिबार | March 20, 2026

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु, एकजना घाईते एक बेपत्ता

सल्यान । दाङबाट रिजर्भ लिन सल्यानको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो । मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका ३ का २१ वर्षीय सुमन नेपाली हुन् । घाईतेको उपचारका लागि नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ । नदीमा…