१३ पुस २०८२, आइतबार | December 28, 2025

चीन भारतसँगको तनाव कम गर्न चाहन्छ : विदेशमन्त्री वाङ

चिनियाँ विदेश मन्त्री वाङ  यीले  चीन सरकार वास्तविक नियन्त्रण रेखामा भारतसँगको तनाव कम गर्न ठोस कदम चाल्न इच्छुक रहेको बताएका छन्। चिनियाँ विदेशमन्त्रीले भारतीय समकक्षी एस जयशंकरसँग गरेको वार्ताको एक दिनपछि यो कुरा भनेका हुन् । दुई नेताहरुको बिहीबार रुसको राजधानी मास्कोमा दुईपक्षीय वार्ता भएको थियो । वार्तापछि दुवै विदेशमन्त्रीले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका…