६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लायन्स क्लव बुटवलले ग¥यो आइसोलेशनमा सहयोग



बुटवल । पश्चिम नेपालकै पूरानो लायन्स क्लव अफ बुटवल, लायनेश क्लब बुटवल र लियो क्लब अफ बुटवलको सयुक्त आयोजनामा बुटवल उपमहानगरपालीका–११ मा ‘एन्फा एकेडमी आइसोलेशन सेन्टर’ सहयोग गरेको छ ।

क्लवहरुले उक्त सेन्टरमा मा ५ थान पंखा १० लिटर सेनिटाइजर ५०० पिस माक्स सहयोग गरेको लायन्स बुटवलका अध्यक्ष संजय जायसवाल जानकारी दिए ।

कोभिड-१९ को संक्रमण भएका बिरामिहरुलाई आइसोलेसन सेन्टरमा पंखा र सेनिटाइजर अभाव भएको र सोही अनुसारको माग समेत आएको कारण ‘हामी सेवा गछौ’भन्ने मुल नारा लाई आत्म साथ गर्दै शुक्रबार बितरण गरिएको क्लवका तृतिय उपाध्यक्ष सरदमान श्रेष्ठले जानकारी दिए ।

सहयोग प्रदान कार्यक्रम क्लवका निर्वतमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, सचिव प्रतिक पोखरेल, कोषाध्यक्ष बासुदेव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : ०६ बजे

गल्छी-स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

काठमाडौं । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार

लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज