बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. ८ (४ नम्वर) का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । स्वास्थ्यमा समस्या आएपछि यही भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना…