नेपालगञ्ज । बाँकेमा मगंलबार २६ जनाको डिस्चार्ज हुँदा ९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा भेरी अस्पतालका एक जना चिकित्सक, एभरेष्ट बैंकका २ जना कर्मचारी, वडा प्रहरी कार्यालय नेपालगञ्जका एकजना प्रहरी, नेपालगञ्जको वडा नम्बर ४ का ३ जना स्थानीय तथा वडा नम्बर १ र ९ का एकएक जना…