१२ पुस २०८२, शनिबार | December 27, 2025

प्रदेश ५ मा बढ्दै कोरोना कहर : प्रयोगशालाले परीक्षण थेग्नै मुस्किल

बुटवल । प्रदेश ५ मा दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा प्रदेशमा स्थापना गरिएका प्रयोगशालाहरुले नमुना जाँच्न सकेका छैनन । कोरोना संक्रमितहरुको सम्पर्कमा आएका कन्ट्याक टे«सिङबाट पत्ता लगाइएका व्याक्तिहरुको नमुना संकलन गरिएको भएपनि ति नमुना जाँच्नको लागि ल्याव अभाव भएको हो । क्षमता भन्दा बढि नमुना संकलन भएपछि प्रदेशमा संक्रकलन गरिएका नमुनाहरु यत्तिकै थन्किएका…