नेपालगन्ज । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको ुबदलिँदो परिवेशमा पत्रकारिताु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलिरहेको परिप्रेक्ष्यमा नयाँ मिडियालाई आमसञ्चार माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नरहेको बताएका हुन्…