काठमाडौं । हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा उत्पन्न न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ । हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको भएको छ भने प्रदेश न. ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा आसपासका भू-भागमा मेघ गर्जनसहित केही स्थानहरुमा मा वर्षा भइरहेको जल तथा मौसम…