काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न सभापति देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रहपछि देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको स्रोतले बताएको छ । सरकारले संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले आगामी आइतवार संबैधानिक…