२५ भदौ २०८३, बिहिबार | September 10, 2026

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई पठाइएको निर्वाचन आयोगको निर्णय र सम्बन्धित कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो। राष्ट्र, राष्ट्रियता, धर्म,…