३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलको ब्यस्त बजारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल उपमहानगरको मुख्य सडक अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल अगाडी गुडीरहेको ट्रेलरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मत्यु भएको छ । ट्रेलरको ठक्करबाट बुटवल सुख्खानगरका ४९ बर्षीय भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कूटरलाई ना ७ ख १३३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर…