१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवलको ब्यस्त बजारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल उपमहानगरको मुख्य सडक अन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल अगाडी गुडीरहेको ट्रेलरले स्कुटरलाई ठक्कर दिदा एक जनाको मत्यु भएको छ ।

ट्रेलरको ठक्करबाट बुटवल सुख्खानगरका ४९ बर्षीय भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बरको स्कूटरलाई ना ७ ख १३३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन अर्को टङेक्टरले ठक्कर दिदा स्कूटी चालक शर्माको घटना स्थलमा नै मृत्यु भएको ईलाकार प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

टङेलर चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  २ : १३ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा