६ पुस २०८२, आइतबार | December 21, 2025

पाल्पामा जडिबुटी सहकारीद्धारा तितेपातीको तेल निकाल्न सुरु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सामा रहेको जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडले तितेपातीको तेल उत्पादन गर्न सुरु गरेको छ । गाउँमा खेर गइरहेको तितेपातीलाई प्रशोधन गरी तेल निकालिने भएको हो । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी…