काठमाडौँरवीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। आइतबार दुई समुदायबीच भएको झडपले उग्र रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…