३ चैत्र २०८२, मंगलबार | March 17, 2026

भारतीय सेनामा कार्यरत दाङका एक नेपालीको गोली लागी मृत्यु

दाङ । भारतको जम्मुकश्मीरमा शुक्रबार भएको भिडन्तमा भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक युवकको मृत्यु भएको छ । आज बिहान ५ बजे रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवा निवासी ३० बर्षीय प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानी क्षेत्रबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु…