३ चैत्र २०८२, मंगलबार | March 17, 2026

स्थापना दिवसको अवसरमा आपाङ्ग आश्रममा खाद्यान्न हस्तान्तरण

बुटवल । रुपन्देही खुद्रा किराना व्यावसायी संघले स्थापना दिवसको अवसरमा अपाङ्ग आश्रमा खाद्यान्न हस्तान्तरण गरेको छ । १५ औं स्थापना दिवसको अवसरमा बुटवलको देवीनगरमा रहेको नेपाल आपाङ्ग आश्रममा बिभिन्न खाद्यन्नहरु सुक्रबार हस्तारण गरिएको हो । संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै बुटवल बार्ड ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना महामारीको विचमा अपांगलाई…