२९ पुस २०८१, सोमबार | January 14, 2025

स्थापना दिवसको अवसरमा आपाङ्ग आश्रममा खाद्यान्न हस्तान्तरण



बुटवल । रुपन्देही खुद्रा किराना व्यावसायी संघले स्थापना दिवसको अवसरमा अपाङ्ग आश्रमा खाद्यान्न हस्तान्तरण गरेको छ ।

१५ औं स्थापना दिवसको अवसरमा बुटवलको देवीनगरमा रहेको नेपाल आपाङ्ग आश्रममा बिभिन्न खाद्यन्नहरु सुक्रबार हस्तारण गरिएको हो ।

संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै बुटवल बार्ड ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले कोरोना महामारीको विचमा अपांगलाई दैनिक उपभोग्य बस्तुहरु हस्तान्तरण गर्नु सहरानियक कार्य भएको बताए ।

उनले खुद्रा किराना व्यवसायी हक हितको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यत गरे । कार्यक्रमा संस्थापक टिकाराम गैरे,महासचिव गोपाल प्रधान,बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल लगायत बोल्दै संघको भवन वनाउनको लागि जग्गा व्यवस्थापन सवै पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए ।

उनीहरुले खुद्रा किराना व्यवसायी संघले समस्या ध्यान दिन राज्यले नसकेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : २२ बजे

बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा तत्काल ध्यान दिन सरकारलाई अध्यक्ष प्रचण्डको आग्रह

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

गुल्मीको अग्लुङ-प्युठान सीमामा जिप दुर्घटना, १२ जना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेना सम्मिलित संयुक्त सैनिक

मेयर कप भलिबल : उपाधिको लागि मणिमुकुन्द र गोलपार्क भिड्ने

बुटवल । माघे संक्रान्तिको अवसर पारेर बुटवलमा संचालन भएको प्रथम

विद्यालय परिषरमै सुरु भयो मदिरालय सहित बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला-२०८१ (फोटो फिचरसहित)

बुटवल । व्यापक आलोचनाका बीच बुटवलमा खाना महोत्सव तथा माघेसक्रान्ती