२ चैत्र २०८२, सोमबार | March 17, 2026

अमेरिकामा ट्रम्प प्रशासनबाट पराजय स्वीकार, निर्वाचित राष्ट्रपति बाइडेनले सार्वजनिक गरे क्याविनेटमन्त्री र उच्चपदस्थको नाम

न्यूयोर्क । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ट्रम्प प्रशासनले औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न अनुमति दिएको छ । जनरल सर्भिस एडमिनिस्ट्रेशनले आफूहरु औपचारिक रुपमा संक्रमण प्रकृया सुरु गर्न तयार रहेको बाइडेनलाई जानकारी दिएको छ । बाइडेनलाई राष्ट्रपतिको क्षेत्राधिकारमा रहेका मुख्य कोष, कार्यालय क्षेत्र, गोप्य खुफिया ब्रिफिङ र एजेन्सीहरुमा पहुँच प्रदान गरिएको छ । यो…