५ पुस २०८२, शनिबार | December 20, 2025

एक्सपर्ट फाउण्डेशनको रक्तदान सम्पन्न

बुटवल । एक्सपर्ट फाउण्डेशन रुपन्देही शाखाको आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ का कारण हुन सक्ने रगतको अभावलाई पुर्ति गर्ने उद्देश्यले फाउण्डेशनले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तसञ्चार केन्द्र बुटवल र लायन्स मणिग्रामको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको एक्सपर्ट फाउण्डेशन नेपालका अध्यक्ष रोशन कंडेलले जानाकारी दिए ।…