२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

पेन्सन प्रमाणिकरण प्रणाली सुरु, घरबाटै सेवा लिन सकिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणिकरण प्रणालीको शुभारम्भ गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो । यस प्रणाली लागू भएसँगै करिब साढे तीन लाख पेन्सनकर्ताले भोग्दै आएको नवीकरण तथा बैंक छनोटसम्बन्धी झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ । साथै, सरकारले तिर्नुपर्ने बैंक…