२५ भदौ २०८३, बिहिबार | September 10, 2026

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा हुन लागेको निर्वाचनले मात्र मुलुकका जटिल समस्याको समाधान नहुने बताएका छन् । उनले निर्धारित समयभन्दा अगाडि चुनाव गराउँदैमा देशको निकास सम्भव नभएको दाबी गरे । राप्रपाका रुपन्देही क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा उम्मेदवार प्रज्ज्वल बोहोराको चुनावी कार्यक्रमलाई देवदहमा शनिबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश चुनावतर्फ अघि…