स्याङ्जा । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-६ कोलडाँडा टक्सारमा दसैंको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी…