२१ मंसिर २०८२, आइतबार | December 7, 2025

यी दश देश जहाँ सबैभन्दा धेरै कोरोना संक्रमित छन्

कोरोना भाइरसको महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । पचासौं लाख मानिस संक्रमित भएका छन् भने साढे तीन लाख बढी मानिसको मृत्यु भैसकेको छ । झण्डै २५ लाख मानिस निको भएर घर फर्किएका पनि छन् । जोन हप्किन्स युनिभर्सिटी कोरोना भाइरसको तथ्याङ्क गर्ने सबैभन्दा भरपर्दो संस्था हो । जोन हप्किन्सका अनुसार अमेरिकामा सबैभन्दा धेरै कोरोना…