३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

बलात्कारीलाई कडा कारबाही गर्न माग गर्दै नवलपुरका किशोर–किशोरी सडकमा

कावासोती । पछिल्लो समय नेपालमा बलात्कारीका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि पुर्बी नवलपरासीको दलदलेमा प्रदर्शन गरिएको छ । नवलपुरमा समेत पछिल्लो समय बलात्कारीका घटना बढेकोले त्यसका विरुद्ध देवचुली नगरपालिका क्षेत्रका किशोर किशोरीले सडकमा प्रदर्शन गरेका हुन् । देवचुली नगरपालिकाको दलदले चोकमा भेला भएका ५० बढी युवा युवतीहरुले शनिवार कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर…