३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

भोलिदेखि ६ मंसिरसम्म सुनसरीमा निषेधाज्ञा, तिहारमा देउसी/भैलो खेल्न समेत रोक

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले जारी गरेको सूचनाअनुसार अब जिल्लामा सभा, सम्मेलन, शुभकामना…