रुपन्देही । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, आयल निगम, नेपाल प्रहरी र पत्रकार महासंघका प्रतिनिधि सहितको टोलीले आज गरेको पेट्रोल पम्पहरुको अनुगमनका क्रममा पेट्रोलियम पदार्थको गुणस्तर तथा नाप…