३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

लोकदोहोरी प्रतिष्ठान रुपन्देहीको साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित

बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा रुपन्देहीको १२ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । अहिलेको विषम परिस्थितीलाई मध्यनजर गर्दै केही सिमित व्यक्तिहरुको भौतिक उपस्थिती तथा अन्य व्यक्तिहरुलाई जुम मार्फत उपस्थिती गराई साधारण सभा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत…