३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

आजको मौसम : देशभर आंशिक बदली, एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिक बदली रहने साथै प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । भोलि र पर्सि देशभर आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । पहाडी भू-भागहरूमा…