काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १० लाख नाघेको छ । महामारी सुरु भएको १० महिनाको बीचमा विश्वभर कोरोना संक्रमणबाट १० लाख बढीको मृत्यु भएको हो । कोरोनाको आधिकारिक तथ्यांक संकलन गर्दै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकमध्ये आधी अमेरिका, ब्राजिल भारत र मेक्सिकोमा रहेका छन् । पछिल्लो जारी तथ्यांक अनुसार अमेरिकामा भाइरसको संक्रमणबाट…