२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव

बुटवल । कोरोना भाईरस संक्रमणबाट बच्न सतर्क र सजग अप्नाउनुपर्ने विज्ञहरुको सुझाव दिएका छन । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४३ औ नियमित बैठक तथा कोरोना भाईरस सम्बन्धि सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश ५ अन्तरगत स्वस्थ्य निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण शाखाका ल्याब अधिकृत गोपाल गौतमले मानिसको नाक, मुख र आखाबाट…