७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन सक्दैन : उपेन्द्र यादव



जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीको सरकारले मुलुकलाई धारासायी बनाउँदै आफुपनि धारासायी बन्दै गएको बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिकरुपमा धारासायी बनाउँदै लगेको र आफु राजनितिकरुपमा धारासायी बन्दै गएको आरोप लगाए ।

उनले कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारेर आफुपनि त्यसरी नै धरासायी भएर गएको इतिहास भएको उल्लेख गरे । यादवले भने, भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएको दाबी गर्दै मुलुकलाई अव वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । उनले नेपाल लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडी बढ्न आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल