३० श्रावण २०८३, शनिबार | August 15, 2026

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय प्रशासनले निषेधित क्षेत्र तोडेको अभियोगमा बरिष्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको खबरकुरालाई जानकारी दिए । असुरक्षा र निषेधाज्ञाको जानकारी गराउंदै पटक पटक कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दा पनि…