६ पुस २०८२, आइतबार | December 21, 2025

कपिलवस्तुको क्वारेन्टाइन केन्द्रबाट ४५ जना फरार

कपिलवस्तु । बाँकेको नरेनापुरस्थित क्वारेन्टाइनमा रहेका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको समाचारले चिन्ता बढाइरहेका बेला कपिलवस्तुको दुई वटा क्वारेन्टाइनबाट ४५ जना व्यक्ति फरार भएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका हुन्। उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् । शुक्रबार राति खोरियास्थित…