२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेका आइसोलेसनबाट ७७ जना आउट हुँदा २८ कोरोना संक्रमित ईन

नेपालगन्ज । बाँकेमा ७७ जना डिस्चार्ज भएर घर फर्के दिन २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार १३ जना महिला तथा १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर ल्यावमा १६ जना, मेडिकल कलेज कोहलपुरको ल्याबमा ९ जना र बागेश्वरी पीसीआर ल्याबमा ३ जनामा…