६ पुस २०८२, आइतबार | December 21, 2025

जेठ ५ पछि पनि लकडाउन थप गर्ने सरकारको तयारी, मोडालिटी परिवर्तन हुने

काठमाडौं । सरकारले जेठ ५ गतेपछि थप गर्ने लकडाउनको तयारी सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण झन बढ्न थालेको भन्दै विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले कोरोना कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सुझाव दिए लगत्तै लकडाउन थपको तयारी सुरु भएको हो । समितिले शुक्रबार लकडाउन कसरी व्यवस्थित बनाउने र कोरोनाको जोखिम कसरी घटाउने भनेर…