६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुग्यो

काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ४५ पुगेको छ । संक्रमितको संख्या ४५ लाख २४ हजार ६ सय ७९ पुगेको छ । संक्रमितमध्ये १७ लाख ३ हजार ७ सय ३४ जना उपचारपछि घर फर्किएका छन्, ४५ हजारको अवस्था भने गम्भीर छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८६…