६ पुस २०८२, आइतबार | December 21, 2025

फेरि थपिए ९ जना कोरोना संक्रमित, पहिलोपटक दाङमा पनि भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित दिन दिनै बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ थप ९ जना संक्रमित थपिएको जनाएको छ । यससंगै संक्रमितको संख्या २६७ पुगेको छ । मन्त्रालयका अनुसार दाङमा पहिलो पटक कोरोना संक्रमित देखिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको परीक्षण अनुसार दाङको गढवा–४ र ५ एवं…