२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

एकै पटक १४ कर्मचारी कोरोना संक्रमित भएपछि बाँके मालपोत ३ दिन बन्द

नेपालगन्ज । बाँकेको नेपालगन्ज स्थित मालपोत कार्यालयमा एकै पटक १४ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको काम ३ दिनका लागि स्थगित गरिएको छ । शनिबार भेरी अस्पताल प्रयोगशालाबाट आएको पीसीआर रिपोर्टमा एकसाथ १४ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो । प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले एक सुचना प्रकाशित गर्दै भाद्र ३१…